१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

पूर्व प्रहरी कर्मचारी तथा अमर,अशक्त परिवारहरुसँग प्रदेश डिआईजी कार्कीद्वारा अन्तरक्रिया,

Logo
सागर थापा प्रकाशित बुधबार, पुष २४, २०८१

पूर्व प्रहरी कर्मचारी तथा अमर,अशक्त परिवारहरुसँग प्रदेश डिआईजी कार्कीद्वारा अन्तरक्रिया

बुटवल । लुम्बिनी प्रदेश प्रहरी प्रहरी तालिम केन्द्र, बुटवलमा पूर्व प्रहरी कर्मचारी तथा अमर, अशक्त प्रहरी परिवारहरुसँग लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. डिआईजी दान बहादुर कार्कीबाट अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।

चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।

पाल्पा । अविरल वर्षासँगै कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । नदीको सतह बढ्दा रानीमहल दरबारसहित आसपासका आधा दर्जन होटल, रिसोर्ट तथा पसल प्रभावित भएका छन् । स्थानीयका अनुसार हरेक वर्ष बाढी र नदी कटानले रानीमहल जोखिममा पर्दै आएको छ । दरबारको जगसमेत नदी कटान र पहिरोका कारण […]