११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

शुक्रबार तपाईहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, पुष २६, २०८१

 

मेष राशि – सन्तानबाट शुभ समाचार प्राप्त होला ।कार्यक्षेत्रवाट लाभ प्राप्त होला । व्यवसायमा सफलता मिल्नेछ ।सोचेअनुरुप कार्य बन्नाले मन प्रसन्न रहला ।दिन रमाईलो संग वित्नेछ।पारिवारीक जमघट होला ।अधुरा कार्यहरु सुचारु हुनेछन् ।कुनैपनि निर्णय गर्दा ख्याल राख्नु होला ।स्वास्थ्यमा ख्याल राख्नुहोला ।

बृष राशि – आज दिन मध्ययम फलदायि राहला । व्यवसायमा सोचेअनुरुप सफलता मिल्नेछैन ।कार्य गर्दा एकदमै ध्यान दिनु पर्नेछ । विद्यार्थीका लागि उपर्यक्त समय छैन । कलाकारिता क्षेत्रमा मन जाला ।पढाईमा मन जाने छैन। स्वास्थ्यमा विशेष ख्याल राख्नु होला ।खर्च वढ्ला ।

मिथुन राशि – कार्यक्षेत्रमा ज्ञान एवं लगनशिलताको प्रसंसा वढ्नेछ।वेचैन हटेर जानेछ ।रोकिएका कार्यहरु पुन : सुचारु होलान् ।ऋण लेनदेनलाई उपर्युक्त समय छैन ।मनका विकारहरु हट्नेछन् ।

कर्कट राशि – आर्थिक कारोवार वलियो हुनेछ ।सोचेअनुरुप कार्य अगाडि वढ्नाले मन हर्षित् होला ।व्यवसायमा नयाँ कार्यहरु हात लाग्नेछन् ।साथिभाईको पूर्ण साथ मिल्नेछ । शिक्षा क्षेत्र मजवुत रहला आज आफैलाई उर्जावान् महशुस होला ।

सिह राशि -धार्मिक कार्यमा रुचि वढ्ला ।धैर्यताले कार्य गर्दा शुभफल प्राप्त होला ।नकारात्मक सोचबाट बचेर काम गर्दा लाभ हुनेछ ।लापरवाह वानिले दुख दिन सक्छ ।समाजमा प्रतिष्ठा बढ्नेछ । विद्यार्थीको लागि आज उत्साह पूर्ण दिन रहेको छ ।कानुनि कार्यमा सजग रहि कार्य गर्दा सहजता हुनेछ ।प्रतिस्पर्धामा सफलता मिल्ला ।

कन्या राशि -एकपछि अर्को जिम्मेवारी थपिनेछ ।अलिक वोझ थपिदा थकानको महशुस होला । कर्जा दिनको लागि आज उपर्युक्त रहने छैन ।शिक्षा क्षेत्रमा प्रगति हुनेछ ।वाणिमा मिठास वढ्नेछ । आफू अनुकुल समय रहनाले कार्यसम्पादनमा सहजता छाउला ।स्वास्थ्यलाई लिएर चिन्ता वढ्नेछ । वाहन चलाउदा अलिक ध्यान दिनुहोला ।

तुला राशि -पारिवारीक भेटघाट तथा मित्र मिलन होला ।आर्थिक पक्षबलियो हुनेछ ।आत्तिएर कुनैपनि निर्णय नगर्नुहोला । व्यवसायिक सफलता मध्ययम रहला ।यात्रा गर्दा सतर्क रहनु होला ।पारिवारी सुख प्राप्त हुनेछ । विद्यार्थीका लागि आज दिन शुभ रहेको छ ।तपाईको कार्य कुशलताको प्रसंसा चल्नेछ ।योजनाहरु पूर्ण हुनाले मन प्रसन्न हुनेछ।शेयर मार्केटबाट लाभ मिल्नेछ।

बृश्चिक राशि -कार्यक्षेत्रमा सम्मान मिल्नेछ ।पारिवारीक माहोल वन्नेछ । आर्थिक स्रोतहरु बढ्नेछन् ।बैदेशिक कार्यहरु सुचारु होलान्।मान सम्मान बढ्नेछ । बोल्दा अलिक बिचार गर्नुहोला ।जीवन साथीको साथ मिल्नेछ ।बिद्यार्थीको लागि प्रतिस्पर्धा मा सफलता मिल्ला ।

धनु राशि -समाजमा मान सम्मान मिल्नेछ ।कार्यक्षेत्रमा योजना बमोजिम कार्य बन्दा मन खुसि हुनेछ । चिताएका कार्यले सार्थकता प्राप्त गर्नेछन् ।दिन रमाईलो संग वित्नेछ ।सामाजीक तथा धार्मिक कार्यमा रुचि वढ्ला । स्वास्थ्यमा भने अलिक ख्याल राख्नुहोला ।

मकर राशि – पारिवारीक माहोलमै खर्च हुनेछ ।रचनात्मक क्षेत्रमा प्रगति हुनेछ ।आत्मविश्वास वढ्ला ।व्यवसायिक सफलता मिल्ला ।धार्मिक एवं सामाजीक कार्यमा मन जाला ।दैनिक कार्यमा प्रगति हुनेछ । अरुको विश्वासमा पर्दा धोका प्राप्त हुनेछ ख्याल राख्नुहोला ।

कुम्भ राशि-शुभ समाचारले मन प्रसन्न होला ।सामाजीक प्रतिष्ठा वढ्ला ।कृषि क्षेत्रमा लाभ मिल्नेछ ।कार्यक्षेत्रमा सहकर्मिको सहयोग प्राप्त होला ।आज पुराना योजनाहरु सफल हुनेछन् ।सामाजीक तथा धार्मिक कार्यमा सरिक भैएला ।चिताएका कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् ।

मिन राशि -आर्थिक बृद्दि हुनेछ ।जोश जाँगर वढ्नेछ । व्यवसायमा सफलता मिल्ला । भुमिवाट लाभ मिल्ला ।सामाजिक एवं धार्मिक कृत्यमा सहभागि भैएला । सोचे अनुरुप काम बन्नाले मन प्रसन्न रहला ।बच्चाको स्वास्थ्यमा ख्याल राख्नु होला ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]