११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

आचार्यकुलम् दाङको प्रथम बार्शिक साधरणसभा सम्पन्न, कृष्ण अधिकारी

Logo
कृष्ण अधिकारी प्रकाशित शनिबार, पुष २७, २०८१

दाङ । तुल्सीपुर संस्थाका अध्यक्ष श्री दीपक बस्यालको अध्यतामा ,प्रमुख अतिथि नगर प्रमुख टिकाराम खड्का ,बिशिस्ट अतिथि लुम्बिनी प्रदेश प्रभारी प्रेम शाह,बेलझुन्डी संस्कृत बिश्व बिद्यालय प्राध्यापक श्री निलप्रसाद सापकोटा रहनु भयको थियो ।करिब ५०० जनाको सहभागितामा भयको कार्यक्रममा बोल्ने बक्ताहरुले आचार्यकुलम् दाङ एक गौरव गर्न लायक संस्थाको रुपमा बिकास भयको र अहिलेको समाजमा आबस्यकता रहेको कुरामा खुसी व्यक्त गर्नु भयको थियो ।साङ्गठनिक प्रतिबेदन सचिवालय सदस्य टेक प्रकाश के सि र आर्थिक प्रतिबेदन आर्थिक संयोजक दानबहादुर बुढाथोकी ज्युले प्रस्तुत गर्नु भएको थियोे ।उद्घाटन सत्र सचिवालय सदस्य श्री केतनारायन आचार्य ज्युले संचालन गर्नु भयको थियो भने बन्द सत्र सचिवालय सदस्य दुर्गा प्रसाद भन्डारी ज्युले गर्नु भयको थियोे सचिवालय सदस्य श्री प्रहलाद शाहको स्वागत मन्तव्य बाट भयको थियो र हालसम्म हाँसिल गरेका उपलब्धि र भाबी योजनाका बारेमा सर्ब सम्मत रुपमा पास भइ दिब्य भब्य रुपमा कार्यक्रम सम्पन्न भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]