२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

आइतबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष २८, २०८१

मेष राशि – धार्मिक कार्यमा रुचि ढ्नेछ ।लामो समयदेखि रोकिएका अधुरा कार्यहरु सफल हुनेछन् ।रमाईलो यात्रा हुनेछ ।कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । व्यवसायिक सफलता मिल्नेछ ।पारिवारिक सद्भाव वढ्नेछ ।

बृष राशि – व्यवसायमा मनज्ञ लाभ मिल्नेछ ।सोचेअनुरुप कार्य अगाडि वढ्नेछन् ।सन्तानका आवश्यकता पूर्ति गर्दा खर्च अलिक बढ्ला ।स्वास्थ्यमा समस्या आउला । निर्णय गर्दा बन्धुबान्धवको सहयोगले कार्य सम्पादनमा सहजता भने हुनेछ ।

मिथुन राशि – आज नयाँ कार्यका योजनाहरु बन्नेछन् । आफन्त रसाथीभाईको सहयोग प्राप्त होला । कृषि क्षेत्रमा सफलता मिल्नेछ ।आटेका कार्यहरु पुरा हुनेछन् ।मान सम्मान बृद्दि होला ।साथीभाई संग रमाईलो भेटघाट हुनेछ ।पारिवारिक सद्भाव वढ्नेछ ।

कर्कट राशि – एकपछि अर्को अवसर अाउनाले मन प्रसन्न हुनेछ ।आफ्नो ईच्छाअनुरुप समय व्यतित हुनेछ ।आज कुनैपनि कुराले मनमा शान्ति छाउला ।सोचेअनुरप कार्य अगाडि वढ्नाले मनमा हर्ष छाउँला | स्वास्थ्यमा ख्याल राख्नु होला ।

सिंह राशि – चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ । सोचेअनुरप सफलता प्राप्त हुनेछ । सामाजीक कार्यमा रुची वढ्नुका साथै मान सम्मान प्राप्त होला । दिन प्रेमिल हुनेछ ।आफन्तको साथले मनमा हर्ष छाउनेछ ।

कन्या राशि -अध्ययन अध्यापनका क्षेत्र सवल हुनेछन् ।आत्मबलमा भने कमी आउनाले मनमा दुबीधा उत्पन्न होला ।नयाँ योजनाहरु कार्यान्वयमा ल्याउन कडा मेहनत गर्नु पर्नेछ ।खानपानमा अलिक ध्यान दिनुपर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नुहोला ।सम्वन्धमा खटपट आउन सक्छ ।

तुला राशि – व्यवसायिक सफलता मिल्नेछ ।आज बिना प्रतिस्पर्धा नै फाईदा हुने समय छ ।सामाजीक कार्यमा सरिक भैएला ।बौद्दिक विकाश हुनेछ ।पारिवारीक सुख प्राप्त हुनेछ।मनमा उत्साह एवं बाणिको प्रभाव वढ्ने समय रहेको छ ।आज जोस जाँगर र हिम्मत बढ्नेछ ।

बृश्चिक राशि – धार्मिक एवं सास्कृतिक कार्यमा सहभागि भैएला ।आटेका कार्यहरु सफल हुनेछन् । प्रेम सम्वन्धमा सुधार हुनेछ ।आर्थिक उन्नति वढनेछ ।आफन्तजन संगको भेटघाटले परीवारिक सुमधुरता कायम हुनेछ ।

धनु राशि – तपाईको लगनशिलताले नै कार्य सम्पादनमा सहजता ल्याउनेछ । आदर्श व्यक्तिसंगको सहकार्यले अझै सहजता होला । दिन शुभफल प्रदायक रहेको छ । पारिवारीक स्नेहले मनमा आन्नद उत्पन्न हुनेछ ।व्यवसायमा सफलता मिल्ला ।

मकर राशि -ऋण लेनदेनबाट बच्नुनै।त्तम।हुनेछ ।व्वसायिक सफलता भने मिल्ला ।मनमा भय उत्पन्न हुनेछ ।सोचेअनुरुप काम बन्न मुस्किल होला । प्रेम सम्वन्धमा बाधा उत्पन्न होला । स्वास्थ्यमा ख्याल राख्नु होला ।

कुम्भ राशि – जोशजाँगर र हिमत बढ्नेछ । कला र संगित्मा रुचि वढ्नेछ ।दैनिक कार्यमा प्रगति हुनेछ ।शुभ समाचार सुन्न पाईएला ।रमाईलो यात्राको सम्भावना वढ्ला ।आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ।नयाँ अवसरहर प्राप्त हुनेछन् ।

मिन राशि – धार्मिक तथा सामाजीक कार्यमा सहभागि भैएला ।आज मनमा शान्ति मिल्नेछ ।उत्साह एवं उमङ्गमा दिन वित्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।मिष्ठान्न भोजन प्राप्त होला ।शुभकर्मको चर्चा चल्नेछ ।छोटो यात्रा समेत हुनेछ ।
पारिवारीक साथ नपाउदा मन खिन्न होला ।
ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]