०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

सोमबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, माघ ०७, २०८१

मेष राशि – खुट्टा तान्नेहरु सलवलाउनेछ छन् ।पदिय मर्यादा राखेर कार्य गर्दा शुभ हुनेछ ।मानसिक दवाव वढेको महशुस होला ।आज दिन मध्यम फलदायि रहनेछ । मनमा अनावश्यक चिन्ता उत्पन्न हुनेछ ।स्वास्थ्यमा ख्याल राख्नु होला । धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।

बृष राशि – बन्धुबान्धवाको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।कुटनितिक सफलता मिल्नेछ । पारिवारीक जीवनमा भने मतभेद सृजना हुन सक्छ ।स्वास्थ्यमा भने सजगता अपनाउनुहोला ।

मिथुन राशि – आज नयाँ कार्यका योजनाहरु बन्नेछन् । आफन्त रसाथीभाईको सहयोग प्राप्त होला ।आटेका कार्यहरु पुरा हुनेछन् ।मान सम्मान बृद्दि होला ।साथीभाई संग रमाईलो भेटघाट हुनेछ ।पारिवारिक सद्भाव वढ्नेछ ।दिनको उत्तरार्धमा स्वास्थमा खटपट हुन सक्छ ।

कर्कट राशि – आफ्नो ईच्छाअनुरुप समय व्यतित हुनेछ ।आज कुनैपनि कुराले मनमा शान्ति छाउला ।सोचेअनुरप कार्य अगाडि वढ्नाले मनमा हर्ष छाउँला | आर्थिक लाभ हुनेछ ।पारिवारीक जमघटले मनमा आनन्द छाउला ।शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह राशि – आतमबलमा कमी आउनाले मनमा दुबीधा उत्पन्न होला ।नयाँ योजनाहरु कार्यान्वयमा ल्याउन कडा मेहनत गर्नु पर्नेछ ।खानपानमा अलिक ध्यान दिनुपर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नुहोला ।अनावश्यक खर्च वढ्नेछ । स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला ।

कन्या राशि- रोकिएका कार्यहरु पूनः सुचारु हुनेछन् ।मनमा हर्ष छाउला । व्यक्तिगत् कार्यले तिब्रता पाउनेछ ।मित्रवाट सहयोग प्राप्त हुनेछ ।महत्वपूर्ण कार्यको थालनि हुनेछ ।रोजगारका अवसर मिल्नेछन् ।दैनिक कार्यमा सफलता मिल्नेछ । पेशा र व्यवसायमा आदर्श व्यक्तिसंगको सहकार्यले नयाँ अनुभव प्राप्त होला ।

तुला राशि – आज बिना प्रतिस्पर्धा नै फाईदा हुने समय छ ।सामाजीक कार्यमा सरिक भैएला ।बौद्दिक विकाश हुनेछ ।पारिवारीक सुख प्राप्त हुनेछ।मनमा उत्साह एवं बाणिको प्रभाव वढ्ने समय रहेको छ ।आज जोस जाँगर र हिम्मत बढ्नेछ ।गरेका कार्यहरुमा सफलता मिल्ला । सोचेअरुप कार्यले तिब्रता पाउनेछ ।नयाँ जिम्वेवारी प्राप्त हुन सक्छ ।

बृश्चिक राशि – सांगीतिक क्षेत्रमा रुचि बढ्ला । पूनर्मिलनको योग रहेको छ ।आटेका कार्यहरु सफल हुनेछन् । प्रेम सम्वन्धमा सुधार हुनेछ ।आर्थिक उन्नति वढनेछ ।आफन्तजन संगको भेटघाटले परीवारिक सुमधुरता कायम हुनेछ ।

धनु राशि – महत्वूर्ण कार्यमा व्यवधान आईपर्ला ।आर्थिक समस्या आउन सक्छ ।आईपर्न सक्छ सजग रहनुहोला । मनमा भय उत्पन्न हुनेछ ।सोचेअनुरुप काम बन्न मुस्किल होला । नाक ,कान घाँटिको सामान्य समस्याले सताउन सक्छ अलिक सजगता अपनाउनु पर्नेछ । प्रेम सम्वन्धमा बाधा उत्पन्न होला ।

मकर राशि – पारिवारीक सुख एवं शान्ति प्राप्त हुनेछ। अधुरा कार्य पून: सुचारु हुनेछन् ।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।मनमा शान्ति छाउला ।शुभ समाचार सुन्न पाईएला ।आयआर्जनका स्रोतहरु बढ्नेछन् । व्यवसाय फस्टिदै जानेछ ।पारिवारिक साथ भने प्राप्त होला । दिनको उत्तरार्धमा खर्च बढ्नेछ ।स्वास्थ्यमा भने ख्याल गर्नु पर्नेछ ।

कुम्भ राशि – जोशजाँगर र हिमत बढ्नेछ । धर्मकर्म तथा सामाजीक कार्यमा मन जानेछ ।दैनिक कार्यमा प्रगति हुनेछ ।शुभ समाचार सुन्न पाईएला ।रमाईलो यात्राको सम्भावना वढ्ला ।आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ।नयाँ अवसरहर प्राप्त हुनेछन् ।पारिवारीक सद्भाव मिल्नेछ । कुनैपनि कुराले भ्रममा पार्न।सक्छ चनाखो हुनुहोला ।

मिन राशि – विश्वास गरेका व्यक्तिवाट पूर्ण सहयोग प्राप्त हुनेछ ।आज मनमा शान्ति मिल्नेछ ।उत्साह एवं उमङ्गमा दिन वित्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।मिष्ठान्न भोजन प्राप्त होला ।शुभकर्मको चर्चा चल्नेछ ।दिन आनन्दमय रहनेछ ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेपछि सो आयोजना निर्माण कार्य सम्पन्न गरी स्थानीयवासीलाई तत्काल पिउने पानीको व्यवस्था गर्न घोराही बनाऔँ अभियानले माग गरेको छ । अभियानको टोलीले घोराही उपमहानगरपालिका ६ चैनपुरमा रहेको सौडियार २, ३, ४ स्किम नम्बर ४ चैनपुर खानेपानी आयोजनाको स्थलगत अवलोकन गरी यस विषयमा […]

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले केही दिनमै बन्न लागि रहेको बालेन सरकारले आत्मनिर्भर नेपालका लागि हरेक सरकार १ उद्योग–१ उद्यम नीति र कार्यक्रम अनिवार्य ल्याउनुपर्ने बताउनुभएको छ । घोराहीमा जारी कृषि, पर्यटन महोत्सवमा आयोजित ‘स्वदेशी उत्पादनको प्रयोग–देश समृद्धिको आधार’ विषयक कार्यक्रमका प्रमुखु अतिथि समेत रहनु […]

दाङ । घोराही बनाऔं अभियानले घोराही–४ भकारे (गोग्ली) स्थित नगर अस्पतालको भवन निर्माण कार्य छिटो सम्पन्न गरी अस्पतालको सेवा सूचारु गर्न माग गरेको छ । घोराही बनाऔं अभियानको टोलीले अस्पतालको स्थलगत अध्ययन पश्चात् घोराही उपमहानगरपालिकालाई यस विषयमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । अभियानका संयोजक सविन प्रियासनको अगुवाईमा गएको टोलीले घोराही उपमहानगरसँग नागरिकको जीवनसँग […]

error: Content is protected !!