२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपालगन्जमा एबिसी संचारको कुनैपनि व्यक्ती नरहेको जानकारी दुरुपयोग गर्नेलाई प्रहरीले खोज्दै

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ १४, २०८१

बाँके । हाम्रो यस लोकप्रिय सञ्चारमाध्यम एबिसी सञ्चार डटकम अनलाइन भन्डाफोर टिमकाे नाममा केही व्यक्तिहरुले बाँकेको नेपालगञ्ज क्षेत्रमा आफूलाई एबिसी सञ्चारकाे (रिपोर्टर) र (क्यामरामेन) भनेर नेपाल प्रहरी,सशस्त्र प्रहरी ट्राफिक प्रहरी प्रशासन वा अन्य निकायलाई असहयोग पारेको एबिसी संचार मिडिया हाउसलाई सूचना प्राप्त हुन आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।

तथापि त्यस्ता व्यक्तिहरुले मिडियाको चरम दुरुपयोग गरेको अन्य कुनैपनि क्रियाकलाप गरेको पाएमा हाम्रो एबिसी सञ्चारकाे आधिकारिक व्यक्ति अथवा सिधै कार्यालयको सम्पर्कमा रहेर गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना जारी गरेका छौँ ।

साथै प्रहरी प्रशासनलाई एबिसी संचारको प्रेस कार्ड नभएको ब्याक्तीहरुले दुरुपयोग गरेको पाएको खण्डमा नियन्त्रणमा लिएर कार्वाही अगाडी बढाउन बाँकेका प्रहरी प्रमुखहरुलाई समेत जानकारी गरेको एबिसी संचार ड्ट्कमले सबैलाई अनुरोध गरेको छ ।

अनुरोधक : मोबाइल 9864718615
एबिसी सञ्चार डटकम अनलाइन भन्डाफोर टिम लुम्बिनी प्रदेश भालुवाङ दाङ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]