२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कुम्भ मेलाबाट फर्किएका भक्तजनहरुको गाडीलाई ट्रकले ठक्कर दिँदा ६ जनाको मृत्यु, १३ घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, माघ १८, २०८१

काठमाडौं । उत्तर प्रदेश प्रयागराज कुम्भ मेलाबाट फर्किएका श्रद्धालुहरूको पिकअप भ्यानलाई शुक्रबार अनियन्त्रित ट्रकले ठक्कर दिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा अन्य १३ जना घाइते भएका छन् ।

यो दुर्घटना उत्तर प्रदेशको गाजीपुरको नन्दगञ्ज प्रहरी चौकी नजिकैको कुस्मी काला क्षेत्रमा भएको हो । दुर्घटना हुँदा पिकअप भ्यानमा करिब २४ जना यात्रु थिए। घाइते सबै गोरखपुर बासगाउँका रहेको बताइएको छ ।

घाइते सबैलाई उपचारका लागि गाजीपुर मेडिकल कलेज पठाइएको छ । यी सबै कुम्भमा स्नान गरेर आएका जिल्ला मजिस्ट्रेटले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]