२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सोमबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, माघ २८, २०८१

मेष:-आजको दिनमा विभिन्न कार्यहरूमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा सन्तुलन राख्नुपर्नेछ। नयाँ कार्य गर्दा विशेष ध्यान दिनुपर्ला ।पारिवारिक कार्यहरूमा ध्यान दिन आवश्यक छ।

वृष :-वृष राशिका व्यक्तिहरूका लागि आज शुभ अवसरहरूको आगमन हुनेछ। शारीरिक र मानसिक अवस्थामा सुधार देखिनेछ। मित्रहरूको सहयोगले कार्य सजिलो हुनेछ।

मिथुन :-आज तपाईलाई कार्यक्षेत्रमा नयाँ चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ। मानसिक तनाव र शारीरिक थकानको सामना गर्नुपर्नेछ। जीवन साथीको साथ सन्तुष्ट रहनु पर्छ।

कर्कट :-आजको दिनमा कार्यक्षेत्रमा सफलता र प्रगति हुनेछ। साथीहरूसँग राम्रो सम्बन्ध बन्नेछ। पारिवारिक जीवनमा अनुकूलता रहन सक्छ।

सिंह :-आज तपाईको मानसिक अवस्थामा हलचल रहन सक्छ। स्वास्थ्यमा सुधार हुनेछ, तर कार्यक्षेत्रमा थोरै असुविधा आउन सक्छ। सकारात्मक सोच राख्नु महत्त्वपूर्ण छ।

कन्या :-कन्या राशिका व्यक्तिहरूका लागि दिन शुभ रहन सक्छ। पारिवारिक र सामाजिक जीवनमा अनुकूलता देखिनेछ। अध्ययनमा सफलता मिल्नेछ।

तुला :-आजको दिनमा व्यापार र व्यवसायमा सुधार आउन सक्छ। काममा ढिला सुस्ति हुन सक्छ, वुवाको साथले कार्यमा सहजता हुनेछ ।

वृश्चिक :-आजको दिन तपाईका लागि चुनौतीपूर्ण हुन सक्छ। कार्यमा सफलता र पारिवारिक जीवनमा अनुकूलता हुनेछ। सावधानी अपनाउनुहोस्।लगानि लगाउदा ख्याल गर्नुहोला ।

धनु :-आजको दिनमा राम्रो अवसर र सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा प्रगति र सामाजिक जीवनमा खुशी हुनेछ। मन प्रसन्न हुनेछ ।

मकर :-मकर राशिका व्यक्तिहरूका लागि दिन संघर्षपूर्ण रहन सक्छ। आर्थिक क्षेत्रमा सुधार देखिनेछ, तर पारिवारिक जीवनमा केही चुनौतिहरू आउनेछन्।

कुम्भ :-आजको दिनमा मानसिक स्थिरता र कार्यक्षेत्रमा सुधार हुनेछ। रचनात्मक कार्यहरूमा सफलता मिल्नेछ। पारिवारिक जीवनमा खुशी प्राप्त हुनेछ।

मीन:-मीन राशिका व्यक्तिहरूका लागि दिन सस्तो र सरल हुनेछ। सामाजिक जीवनमा तपाईंलाई ठूलो सहयोग मिल्नेछ। स्वास्थ्यको ख्याल राख्नु महत्त्वपूर्ण छ।

माधवा शर्मा ज्यौतिषाचार्य तथा वास्तु विद् । सचिव -नेपाल ज्यौतिष परिषद् लुम्विनी प्रदेश।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]