२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बर्दिया प्रहरीले आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर २८, २०७६

महेन्द्र सिंह (क्राईमबिट) बर्दिया मंसिर २८ बर्दिया निवासी ४० वार्षिया  एक पुरुषले विगत केही महिना देखि भारतको बेंङलोरमा लागि आफ्नै १८ बर्से छोरीलाई एक्लै कोठा डेरामा राखि एक महिना सम्म पटक पटक यातना तथा धम्की दिई जबरजस्ती करणी गरि तत् पश्चात पनि नेपाल फर्कि मंसिर २४ गते जिल्ला बाके नेपालगंज बजारको न्यू रोड स्थित एक होटेलमा राखी मंगलबार घर जान हुन्न अशुभ हुन्छ भोलि जाउला भनी यतै बस्न पर्छ भनी फकाई धम्क्याई पुनः जबरजस्ती करणी गरेर बर्दिया स्थित घरमा आए पश्चात् पिडितले प्रहरीलाई खबर गरेपछी तत्काल जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको बर्दिया प्रहरी टोलीले फरार रहेका प्रतिवादी परिवर्तित नामथर संकेत नं.६६ (ह) लाई २७ गते जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं.६ नेपाल भारत सिमा नजिकबाट भारत तर्फ जादै गरेको अवस्थामा पक्राउ गरि थप अनुसन्धान भैइरहेको बर्दिया जिल्ला प्रहरी निरीक्षक मुद्दा शाखा प्रमुख ओलीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!