२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

अमेरिकाले अवैध आप्रवासीलाई उनीहरूकै देशमा फिर्ता पठाउने अभियान तीव्रता दियो

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण ०७, २०८१

काठमाडौं । अमेरिका कतिपय मुलुकले अवैध आप्रवासीलाई ठुलो अपराधीसरह व्यवहार गरी हतकडी तथा नेल लगाएर पठाउने गरेको भन्दै अमेरिकाको आलोचना गरेका छन् ।

यसैबिच अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ले अवैध आप्रवासीलाई पठाउन तयार गरिरहेको अवस्थालाई भिडियोमा कैद गरी सार्वजनिक गरेको छ । ‘ह्वाइट हाउस’ले आफ्नो ‘एक्स’ ह्यान्डलबाट उक्त भिडियो सार्वजनिक गरेको हो । ४१ सेकेन्डको उक्त भिडियोमा डिपोर्ट गर्न लागिएका एक अवैध आप्रवासीलाई तयार गरिरहेको दृश्य कैद गरिएको छ । ती आप्रवासीको अनुहार भने देखाइएको छैन । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

error: Content is protected !!