१९ फाल्गुण २०८०, शनिबार
02-03-2024 , Sat
×

दाङको तुलसिपुरमा ट्याक्टरको ठक्करबाट स्कुले बालिकाको मृत्यु

Logo
प्रकाशित बिहिबार, पुष ०३, २०७६

नारायण गिरी
दाङ पुस ३ तुलसीपुरमा ट्याक्टर को ठक्करबाट स्कुले एक बालिकाको मृत्यु भेको छ भने एक जना घाइते भएकी छिन सल्यानबाट तुलसीपुर आउदै गरेको रा १ प १४३५ नम्मरको ट्याक्टरले तुलसीपुर ७ शिबनगर निवासी बेदबहादुर के सीकी छोरी बिजिता केसी लाई ठक्कर दिएको हो |
ट्याक्टरबाट घाइते के सीको तुलसीपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ट्याक्टर र ट्याक्टर चालक लाई इलाका प्रहरी कार्यलय तुलसीपुरले नियन्त्रण मा लिएको छ ।
सोही उमा वलीकी घाईते छोरी मनिशा वलीको उपचार भैरहेको छ
ति दुबै बालिका तुलसीपुर तुलशी बोर्डिङमा अध्ध्यण रत। विद्यार्थी  हुन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                         झापाको मेचीनगर नगरपालिका–६ स्थित शत्तिघट्टामा सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको छ । नेपाल भारत सिमानामा बिओपी शक्तिघट्टाबाट खटिएको टोलीले भन्सार छलिको सामान नियन्त्रणमा लिएपछि […]

(एबिसि संचार )                                                     जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच छोरी र एक छोरा छन्।मृतक सरुको शव पोस्टमार्टमपछि […]

(एबिसि संचार )                                                 काठमाडौंको टोखामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार नुवाकोटका २० वर्षीय एक युवाले टोखाको जंगलमा आफ्नै शरीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।उनी हाल काठमाडौंस्थित […]