३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

दाङ प्रहरीले अबैध ५७ वटा गोरु सहित दुई जना पक्राउ

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

सागर थापा
दाङ पुष ६ जिल्ला प्रहरी कार्यालय दाङले अबैध ५७ गोरु सहित दुई जनालाई पक्राउ गरेको छ ।
भारतको नाका हुदै अबैद्य रुपमा गोरु तस्करी गरिरहेको अबस्थामा शनिबार राति १२ बजेतिर गोरु तस्करमा संलग्न रहेको भन्दै २ भारतीय नागरिक र ५७ गोरु नियन्त्रणमा लिएको दाङ प्रहरीले जानकारी दिएको छ ।
भारतबाट नेपाल गोरु ल्याउदै गरेको अवस्थामा गढवा गाँउपालिका वडा नं.५ मुसीधारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभएको छ ।
उनका अनुसार पक्राउ परेका व्यक्ति भारतको बलरामपुरका रहेका छन । साथै पक्राउ परेका मानिस र गोरुलाई भन्सार कार्यालय नेपालगजं  बुझाउने दाङ प्रहरी प्रमुख एसपी भट्टराईले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!