१५ जेठ २०८१, मंगलबार
28-05-2024 , Tue
×

तनहुँमा अज्ञात समुहद्वारा स्काभेटरमा आगजनी

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

तनहुँ पुस ६ तनहुँमा ढुङ्गाखानीमा प्रयोग हुँदै आएको स्काभेटरमा आगजनी भएको छ।
ब्यास नगरपालिका ११ फराकचौरमा रहेको ढुङ्गाखानीमा प्रयोग भएको ग १ क ३४४१ नम्बरको स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
राजेन्द्र कार्की समुहको उक्त स्काभेटरमा आगो लगाउनेको खोजि भइ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौँ । नेपाली सेनाले सञ्चालन गर्दै आएको बङ्करदेखि ब्यारेक कार्यक्रमका लागी सरकारले १ अर्ब ५० करोड विनियोजन गरेको छ । सो कार्यक्रमका सञ्चालन गर्न आर्थिक वर्ष २०८१–०८२ का लागी १ अर्ब ५० करोड विनियोजन गरेको अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत जानकारी गराएका छन् । नेपाली सेनालाई प्रविधियुक्त र व्यावसायिक बनाइने अर्थमन्त्रीले बताए । सेनाले […]

(ABC-Sanchar) काठमाडौँ । बजेट भाषणबाट कर्मचारी निराश भएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषणमा सरकारले कर्मचारीको तलब नबढाउने निर्णय गरेको हो । यस्तै सरकारले वृद्धवृद्धा र एकल महिला लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता पनि बढेन । तर, अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए ।

(ABC-Sanchar) काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमा भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने घोषणा गरेको हो ।