प्रकशित मिति : ८ पुष २०७६, मंगलवार ०८:०१

काठमाडौँ पुस ८ नेपाल प्रहरीका ४४३ प्रहरी निरीक्षक इन्सपेक्टरहरुको सरुवा भएको छ ।
काठमाडौं प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुको सोमबार सरुवा गरेको छ ।
सरुवा भएकाहरुको पुस महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था मिलाइएको काठमाडौं प्रहरी प्रधानकार्यालय नक्सालले जनाएको छ !


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com