०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

काठमाडौं विमान स्थलबाट एक केजी सुन सहित दुई जना पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १७, २०७६

काठमाडौं पुस १७ त्रिभुवन विमानस्थलबाट एक केजी सुनसहित २ जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा कासिव मोहम्मद र मुस्राफिन मोहम्मद छन्।
दुबईबाट सोझै काठमाडौँ ओर्लिएका कासिवले नयाँ दिल्लीबाट काठमाडौं आईपुगेका मुस्राफिनलाई सुन हस्तान्तरण गर्न लाग्दा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको थियो।
स्रोतका अनुसार एक केजी सुनलाई धुलो बेसारजस्तो बनाएर चार वटा प्याकेटमा राखि काठमाडौं ल्याइएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

काठमाडौं । जसरी मानिसका लागि मोटोपन समस्या हो, त्यसैगरी दुब्लोपन पनि । मोटो व्यक्तिलाई कसैले ‘कस्तो मोटाएको’ भन्दा कसरी घट्ने भन्ने जस्तो चिन्ता हुन्छ, दुब्लोलाई ‘ओहो कति दुब्लाएको ? खाना खाँदैनौं कि क्या हो’ भनिदिंदा उत्तिकै चिन्तित बनाउँछ । हिजोआज धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् । कसैलाई शरीरको वजन बढाउने ध्याउन्न छ त […]

error: Content is protected !!