२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

५ नम्बर प्रदेश अनुसन्धान ब्युरोले १६ किलो चरेशसहित २ पक्राउ

Logo
प्रकाशित आइतबार, पुष २०, २०७६

महेन्द्र सिंह
दाङ पुस २० ठुलो परिमाणको लागुऔषध चरेशसहित प्रहरीले रुपन्देहीबाट २ जनालाई नियन्त्रणमा लिएको छ ।
५ नम्बर प्रदेश अपराध अनुसन्धान ब्यूरोको टोलीले १७ किलो चरेशसहित आइतबार दुई जनालाई पक्राउ गरेको हो ।
५. नम्बर प्रदेश अन्तरगत ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिकाको जानकी नगरबाट १६ किलो चरेश सहित २ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा गुल्मी रेसुंगा नगरपालिकाका पदम थापा र संजय राउत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई ब्युरोेको टोलीले आवश्यक अनुसन्धान कारबाहीको लागि भैरहवा प्रहरीको जिम्मा लगाएको पाँच नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश बिक्रम शाहले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!