३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

हेटौंडामा २१ किलो गाजा भारती कारसहित एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, पुष २१, २०७६

सागर थापा (क्राईमबिट) हेटौंडा पुस २१ राती १ बजे तिर पूर्व पश्चिम लोकमार्गको सडक खण्ड अन्तर्गत जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १९ स्थित ईलाका प्रहरी कार्यालय नेवारपानी अगाडी पुर्व पश्चिम लोकमार्गमा विशेष सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहत ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्र.ना.नि. राजेश कुमार यादवको कमाण्डमा खटिएको चेकिङ टोलीले मनहरीतर्फबाट हेटौडा तर्फ जाँदै गरेको BR06BG 9512 को भारतीय नम्बरको कारलाई रोकी कारमा सवार मानिसहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कारको पछाडीको सिटमुनी डिकिमा लुकाई छिपाई ल्याएको ५ वटा पोकाहरूमा २१ किलो लागू औषध गाँजा फेलापरेकोमा कार चालक जिल्ला धनुषा मुख्यापट्टी गा.पा. वडा नं. ६ बस्ने वर्ष ४२ को असोक कुमार यादव र उक्त कारमा सवार जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ९ बस्ने बर्ष ४० को राज कुमार मोक्तानलाई गाँजा र कार सहित नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको डिएसपी यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!