२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन जर्मनी टोली आउँदै

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

(सिमा गुरुङ)
भैरहवा पुस २३ भैरहवामा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र सञ्चालनको विषयमा छलफल गर्न जर्मनीको म्युनिख विमानस्थलको टोली १ महीनाभित्रै नेपाल आउने भएको छ ।
जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरणलाई गत असारमै औपचारिक प्रस्ताव पठाएको थियो ।
कम्पनीले राखेको प्रस्तावको विषयमा अध्ययन गर्न सरकारले गठन गरेको विमानस्थल सञ्चालन सिफारिश कार्यदलको सुझावका आधारमा म्युनिखलाई दोस्रोपटक छलफलका लागि बोलाइएको पर्यटन मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!