प्रकशित मिति : २३ पुष २०७६, बुधबार २०:२०

काठमाण्डौ पुस २३ प्रहरी प्रधान कार्यालय नक्सालको मिति २०७६।०९।२३ गतेको निर्णयानुसार ५६८४ जना प्रहरी जवानहरुको एकैसाथ सरुवा गरिएको हो ।
सरुवा भएका प्रहरी जवानहरुले माघ महिनादेखिको तलब भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि सरुवा गरिएको पत्रमा उल्लेख गरिएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com