०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

बुधबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, साउन २८, २०८२

मेष
उत्साह उच्च रहनेछ, तर हतारमा निर्णय नगर्नुहोस्। व्यापारमा नयाँ अवसर आउन सक्छ, सम्बन्धमा आत्मीयता बढ्नेछ।

वृष
परिवारमा सामञ्जस्य रहनेछ। आर्थिक लाभको योग छ, तर अनावश्यक खर्च पनि बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्।

मिथुन
सामाजिक कार्यमा सक्रिय भइनेछ। अध्ययन–अध्यापनमा मन जानेछ, तर मानसिक तनाव पनि हुनसक्छ।

कर्कट
आर्थिक क्षेत्रमा सुधार आउनेछ। घर–परिवारमा खुसी छाउनेछ। नयाँ कार्य योजना सुरु गर्न अनुकूल समय।

सिंह
आफ्नो प्रयासबाट सम्मान प्राप्त हुने दिन रहेको छ ।नोकरीमा प्रगति होला ।व्यापारमा लाभ। स्वास्थ्य सामान्य रहनेछ।

कन्या
विदेश यात्रा वा सम्पर्कबाट लाभ हुने दिन छ ।बोलीमा संयमता अपनाउनुपर्छ।

तुला
आर्थिक लाभको राम्रो योग छ ।सम्बन्धमा प्रगाढता अाउला ।स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।

वृश्चिक
कर्म क्षेत्रमा सफलता हुनेछ ।मान–सम्मान बढ्ने छ ।खर्चमा नियन्त्रण गर्नुहोस्।

धनु
धार्मिक कार्यमा रुचि वढ्ला परिवारमा खुसी छाउनेछ ।स्वास्थ्यमा सानो समस्या हुनसक्छ।

मकर
व्यापारमा राम्रो लाभ होला ।नयाँ साथी–सहयोगी भेटिने योग छ ।मानसिक चञ्चलता रहनसक्छ ख्याल गर्नुहोला ।

कुम्भ
साझेदारी वा सम्बन्धमा सुधार आउनेछ। परिवारमा सुमधुर वातावरण रहनेछ।

मीन
सीप र क्षमताको उचित उपयोग गर्न सकिने दिन छ अध्ययनमा प्रगति हुनेछ तर आलस्य गर्ने वानिले दुख दिन सक्छ ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तुविद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]

काठमाडौं । धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स […]

बाँके । बेलभार प्रहरी चाैकीद्वारा अन्तरक्रिया चाैकी इन्चार्ज आफ्नाे भनाई राख्दै भन्नुभयो, “हामीले अवैध गतिविधिहरु विरुद्ध कडाई गर्ने प्रयास गरिरहेका छौँ। हाम्रो प्रमुख उद्देश्य जनता बीच विश्वास बढाउनु र अवैध गतिविधिहरु रोक्नु हो।” बेलभार प्रहरी चाैकीले अवैध गतिविधिहरु विरुद्ध अभियान चलाएको छ, जसमा अवैध माछा आयात, अवैध उत्खनन् र ढुवानी विरुद्ध कडाई गर्ने प्रयास गरिरहेको […]

error: Content is protected !!