२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

झापामा सारीले बनाएको पिङमा खेल्दा खेल्दै गर्दा अल्झिएर एक बालकको मृत्यु,

Logo
Abc Sanchar प्रकाशित बिहिबार, भाद्र ०५, २०८२

झापा । अर्जुनधारा नगरपालिका–११ पुष्पलाल चौक निवासी नेत्रप्रसाद सिवाका १० वर्षीय छोरा प्रदीप सिवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बेलुका ४:४५ बजेको समयमा आफ्नै घरमा सारीको पिङ बनाएर खेल्दै गर्दा अचानक झुन्डिएका थिए।

घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । मानव र कुकुरबीचको आत्मीय सम्बन्ध, निष्ठा, इमानदारी तथा सुरक्षामा कुकुरले पुर्‍याउँदै आएको अतुलनीय योगदानको सम्मान र कृतज्ञता प्रकट गर्ने उद्देश्यले कार्तिक कृष्ण चतुर्दशीका दिन मनाइने कुकुर तिहार विशेष सांस्कृतिक पर्व हो। यसै अवसरमा सशस्त्र प्रहरी बल नेपालले आफ्ना राष्ट्रसेवक कुकुरहरूको निष्ठा, साहस, अनुशासन र वफादारीको सम्मान गर्दै कुकुर तिहार मनाएको छ। बलम्बुस्थित […]

  बाँके । नेपालगन्ज राष्ट्रिय जनमत पार्टीको प्रथम स्थापना दिवसको अवसरमा सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई हार्दिक शुभकामना ! नेपालगन्ज उपमहानगरपालिकामा पार्टीका नेता *इरफान अहमद शेष* द्वारा बृहत् बैठक बसी नियमित बैठक सम्पन्न भएको छ। बैठकले मंसिर १ गते हुने प्रथम स्थापना दिवसलाई सम्पूर्ण पार्टीका कार्यकर्ताहरुले आफ्नो टोल-टोल, वडा-वडाबाट भव्यताका साथ मनाउन अनुरोध गर्ने निर्णय गरेको […]

  घोराही उपमहानगरपालिकालाई समृद्ध, व्यवस्थित, सुशासित र आर्थिक रूपमा आत्मनिर्भर बनाउने सपना हामी सबै घोराहीवासीको साझा सपना हो। यो सपना पूरा गर्न नेतृत्वमा स्पष्ट दृष्टिकोण, काम गर्ने इच्छाशक्ति, जनतासँगको निकट सम्बन्ध र समस्यालाई बुझेर समाधान खोज्न सक्ने क्षमता भएको व्यक्ति आवश्यक हुन्छ। नेतृत्व भनेको केवल पदमा पुग्नु मात्र होइन, जनताको भावना बुझ्नु, उनीहरूको दुःखसुखमा साथ […]