०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

अपराधी लुक्न सक्छन् तर कानुनको दयाराबाट भाग्न सक्दैनन एसएसपी : थापा

Logo
प्रकाशित बुधबार, माघ ०१, २०७६

सागर थापा (क्राईमबिट) नेपाल प्रहरी जनताको हरेक सुखमा दुखमा काम लाग्ने नै नेपाल प्रहरी भनिन्छ अपराधी लुक्न सक्छन तर कानूनको दायरा बाट कोही भाग्न सकदैनन “भन्ने यही एउटा कुरालाई साबित गरेर देखाउनु भएको छ एक बर्ष अगाडि अश्लील हरक़त गरेर सार्बजनिक बसमा महिला माथि कुकृत्य गर्ने अपराधि रबिन सार्कीलाई समाएर अपराध महाशाखा टेकुका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्री Sahakul Thapa ज्यूँले…… अपराधिलाई जसरी जे गर्दा पनि हुन्छ प्रहरीलाई थाहा हुदैन भन्ने गलत मानसिकतालाई दर्हो झापट दिनु भएको छ साथै नेपाल प्रहरी बास्तब मैं सम्पूर्ण सुबिधा सम्पन्न उपकरण (CCTV footage र अन्य उपकरण )बिना एकदम अनुसन्धानमा काबिल र उदाहरणीय छन भन्ने साबित पनि भएको छ किनकी बिदेसमा जस्तो 1 जनाको भागमा 4 , 5 वटा CCTV पर्दैनन साथै सबै सवारी साधन पनि CCTV पनि जडान गरिएको हुदैन तर पनि यस्ता कुकृत्य गर्नेलाई कानूनी कठाघरामा ल्याउनु भनेको सानो मेहनत, जनता र महिला प्रतिको सुरक्षाको निम्ति सूक्ष्म अनुसन्धान बिना सफल हुने थिएन त्यसैले म त भन्छु बिदेशी प्रहरी भन्दा नेपाल प्रहरी अनुसन्धानको लागि धेरै अघि छन किन की बिदेसि प्रहरीहरू face recognition र cctv साथै जता ततै ID र tickets system ले चाडो अपराधी समम् पुग्न सक्छन .तर नेपाल प्रहरिमा.सबै छैनन .तर जनताको सुरक्षाको निम्ति समर्पित छन ….प्रहरीले यसरी दृढ़ संकल्प दिएर सदैब अपराधीको जरो उखेल्नु होला जसरी पहिलाको जस्तो दुनिया DON र घटना कम भएको सुनिन्छ …अब यसरी नै निर्मला पन्त को काण्ड पनि चाड़ै.अपराधी कठघरामा परोस.. सलाम नेपाल प्रहरी जय नेपाल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]