०१ साउन २०८२, बिहिबार
17-07-2025 , Thu
×

सशस्त्र प्रहरीको (एपीएफ) टोलीले पाँच लाख भारतीय रुपैयाँ पक्राउ

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

(एबिसी संचार)
पर्सा माघ ४ बीरगंज महानगरपालिका १६ स्थित भन्सार गेटबाट बिहिबार एपीएफ सशस्त्र प्रहरी टोलीले करीव पाँच लाख १७ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतमा घर बताउने २९ वर्षिय सचिन भास्कर छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । निज भास्करले उक्त रकमको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो ।
एपीएफ टोलीले पक्राउ परेका भास्करलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कैलाली । प्रहरी नायब निरीक्षक श्याम राज बोहराको पहलमा श्री बर्दगोरिया गाँउपालिका, बौनिया बजार व्यवस्थापन समिति, विभिन्न-संघ-संस्थाहरू, स्थानीय जन समुदाय तथा ट्राफिक प्रहरीको संयूक्त सहयोगमा यस अस्थायी ट्राफिक प्रहरी पोष्ट सडकपुर, बौनिया कैलालीको नवनिर्मित भवनको बर्दगोरिया गाउँपालिका अध्यक्ष श्री कर्ण बहादुर कुँवर ज्यू र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. डम्बर बहादुर वि.कद्वारा समुद्घाटन सु-सम्पन्न […]

मेष -बौद्धिक काममा रुचि बढ्नेछ। अध्ययन, लेखन र शिक्षण कार्यमा सफलता मिल्नेछ। भाइबहिनीसँग आत्मीयता बढ्नेछ। यात्रा र सवारीमा सावधानी अपनाउनु राम्रो। वृष:-धनलाभको सम्भावना छ। स्वरोजगार वा व्यापारमा केही फाइदा देखिन्छ। घरपरिवारसँग आत्मीयता बढ्नेछ। तर वाणीमा संयमता राख्नु राम्रो। मिथुन:-चन्द्रमा राशिमा भएकाले ऊर्जा र आत्मविश्वास बढ्नेछ। नयाँ योजना बनाउन उपयुक्त समय छ। आफ्नो कुरामा दृढ रहनुहोस्, […]

  काठमाडौं । बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एक डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त भएको थियो।डीआईजीमा बढुवा सिफारिस भएका थापा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका हुन्। यो ब्याचका मनिष थापासँगै प्रकाश थापा र विनोदराज श्रेष्ठ एसएसपी छन्। तर प्रकाश […]

error: Content is protected !!