११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

ऋण मिनाहा गर्दै सुर्योदय लघुवित्तद्धारा ऋण मृतकका परिवारलाई चेक हस्तान्त्रण

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

(एबिसी संचार)
बाँके माघ ५ कोहलपुर सुर्योदय लघुवित्तद्धारा मृतकका परिवारलाई चेक हस्तान्त्रण
सुर्योदय लघुवित्त वित्तिय संस्था केन्द्रिय कार्यालय स्याङ्जा अन्तरगत भवानीपुर शाखा बाँकेले आफ्नो संस्थाका मृतक सदस्यको परिवारलाई नगद चेक उपलब्ध गराएको छ । संस्थाको शाखा कार्यालय भवानीपुरले एकता नगर महिला समुहकी सदस्य खिमादेवी ओलिका परिवारलाई चेक हस्तान्तरण गरेको हो ।
पौष २६ गते मृत्यु भएकी खिमा देवीका परिवारलाई १ लाख ४ हजार रुपैयाको चेक हस्तान्त्रण गरीएको संस्थाका शाखा प्रमुख कबिन्द्र शाहीले जानकारी दिए ।
महिला समुहमा आबद्ध खिमा देविले लघुवित्त संस्थाबाट साधारण ऋण ६० हजार र मौसमी ऋण २० हजार लगेकी थिईन । खुमादेवीको अकस्मात निधन भएपछि उनले लगेको सबै ऋण मिनाहा गर्दै संस्थाले चेक उनको परिवारलाई हस्तान्तरण गरेको हो ।
खिमादेवीको परिवारका तर्फबाट उनका छोरा भिम बहादुर ओलीले चेक बुझेका थिए ।
संस्थाका शाखा प्रमुख शाहीका अनुसार संस्थाको नियम अनुसार खिमा देवीले लगेको सबै ऋण मिनाहा गर्दै विमा वापतको रकम उपलब्ध गराईएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामुलक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहिबार,उत्सव कुञ्ज पार्टी प्यालेस, बसुन्धारा काठमाडौं महानगरपालिका वडा नं. ३, प्रहरी वृत्त महाराजगञ्ज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगञ्ज चक्रपथ युवा क्लब महाराजगञ्ज युवालाई लागुऔषधको दुष्प्रभावबारे जानकारी […]

दाङ । सामाजिक अभियान्ता संदेश भण्डारी क्षेत्रीको नेतृत्वमा देउखुरीवासीको समस्या लिएर ध्यानाकर्षण पत्र बुझाउन यो मस्यौदा प्रयोग गर्न औपचारिक र प्रभावकारी बनाएको छ । देउखुरी क्षेत्रमा देखिएको विद्युत आपूर्ति सम्बन्धी समस्याप्रति ध्यानाकर्षण गराउँदै तत्काल समाधान गरिदिन अनुरोध गर्दै । श्रीमान् प्रमुख ज्यू, नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्र, दाङ हामी देउखुरी क्षेत्रका नागरिकहरू सामाजिक अभियान्ता […]

दाङ । टरीगाउँ विमानस्थल पश्चिम नेपालको महत्वपूर्ण हवाई पूर्वाधारमध्ये एक हो। दाङ उपत्यकाको आर्थिक, शैक्षिक, कृषि, पर्यटन तथा प्रशासनिक महत्वलाई हेर्दा टरीगाउँ विमानस्थलको स्तरोन्नति समयको आवश्यकता बनिसकेको छ। हाल करिब ७५० मिटरको धावनमार्ग रहेको यस विमानस्थलमा साना जहाज मात्र सञ्चालन गर्न सकिन्छ। तर धावनमार्गलाई १,५०० मिटरभन्दा बढी विस्तार गरी ७२ सिट क्षमताका जहाज सञ्चालन गर्ने […]

error: Content is protected !!