प्रकशित मिति : ७ माघ २०७६, मंगलवार २०:५५

(सागर थापा)
दाङ माघ ७ बबई गाउँपालिका १ डाँडागाउँबाट भरुवा बन्दुक १ नाल सहित सोही स्थान बस्ने चुकिलो कामीलाई सोमबार दिउँसो दाङ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनको घरमा खान तलासी गर्दा उक्त बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको दाङ प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिएका छन ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com