प्रकशित मिति : ८ माघ २०७६, बुधबार ११:३३

(सागर थापा)
दाङ माघ ८ देउखुरी सतवरियामा बस दुर्घटना हुदा १२ जना बसमा सवार यात्रु घाइते भएका छन् । मंगलवार नेपालगन्ज बाट घाेराही तर्फ आउँदै गरेको ना ७ ख ९४०८ नम्बरकाे बस लमही नगरपालिका वडा नम्बर ८ सतवरिया स्थित बस अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।
घाइतेहरूकाे फलाेरेनस् अस्पताल लमही र सिड अस्पतालमा उपचार भइरहेको छ । घाइतेको नाम ठेगाना खुल्न बाकि रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com