१९ कार्तिक २०८३, बिहिबार
05-11-2026 , Thu
×

दार्चुलामा भुकम्पको धक्का महसुस,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, मंसिर २३, २०८२

 

दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो ।

कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । लागु औषध (ब्राउन सुगर) सहित दाङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा घोराही-१५४ / बाट ललित राज कुवर क्षेत्री लाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको साथबाट ग्राम लागु औषध ब्राउन सुगर बरामद गरिएको छ। साथै उनको साथबाट नगद रु. र मोबाइल […]

  काठमाडौं । नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त हुनुभएका डा. मनोज कुमार के.सी.ज्यूले बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा औपचारिक रूपमा स्वागत, पदबहाली तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गर्नुभएको छ। मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहनुभएका डा. के.सी.लाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम सोही दिनदेखि लागू […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध कानुनी लडाइँमा उत्रिने भएका छन्। उनी सरकारको निर्णयलाई चुनौती दिँदै आज बुधबार दिउँसो ४ बजे सर्वोच्च अदालत पुग्ने तयारीमा रहेको स्रोतले जनाएको छ। सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ। सरकारको […]