१९ कार्तिक २०८३, बिहिबार
05-11-2026 , Thu
×

रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, पुष ०३, २०८२

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । लागु औषध (ब्राउन सुगर) सहित दाङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा घोराही-१५४ / बाट ललित राज कुवर क्षेत्री लाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको साथबाट ग्राम लागु औषध ब्राउन सुगर बरामद गरिएको छ। साथै उनको साथबाट नगद रु. र मोबाइल […]

  काठमाडौं । नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त हुनुभएका डा. मनोज कुमार के.सी.ज्यूले बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा औपचारिक रूपमा स्वागत, पदबहाली तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गर्नुभएको छ। मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहनुभएका डा. के.सी.लाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम सोही दिनदेखि लागू […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध कानुनी लडाइँमा उत्रिने भएका छन्। उनी सरकारको निर्णयलाई चुनौती दिँदै आज बुधबार दिउँसो ४ बजे सर्वोच्च अदालत पुग्ने तयारीमा रहेको स्रोतले जनाएको छ। सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ। सरकारको […]