०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

नेपाल सरकारले कतार सरकारलाई उपहार दिइएका खगेन्द्र र रुद्रकली हात्ती के गर्दै होलान्?

Logo
ABC-Sanchar प्रकाशित आइतबार, पुष ०६, २०८२

काठमाडौं । नेपाल सरकारले कतार सरकारलाई दिएको दुई हात्ती के गर्दै होलान् त्यसो लागेको हो भने यी फोटोहरु हेर्नुस्- यी एआईबाट बनाइएका होइनन्। कतारको अनलाइनमा प्रकाशित फोटोहरु हुन्। कतारको ‘अल खोर फेमिली पार्क एन्डु जू’ मा राखिएका यी दुईवटै हात्ती चितवन राष्ट्रिय निकुञ्जस्थित सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएका हुन् । २०८१ वैशाखमा कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा दुई वटा हात्ती उपहार दिने भनेर नेपाल सरकारले गरेको घोषणा गत बुधबार कार्गो विमानमा कतार पठाएर कार्यान्वयन गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

error: Content is protected !!