२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जथाभावी ब्यबसायिक प्रचार प्रसार लागि यत्रतत्र टागिएका होर्डिङ बोर्डहरु हटाउदै नगर-प्रहरी

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष १४, २०८२

दाङ । घोराही उपमहानगरपालिकाको बजार क्षेत्रमा स्थानिय सरकारको इजाजत नलिई जथाभावी रुपमा ब्यबसायिक प्रचार प्रसार एवम् बिज्ञापन गर्ने उदेश्यका लागि यत्रतत्र टागिएका होर्डिङ बोर्ड , फ्लेक्स , पर्चा पम्पलेट लगायतका वस्तुहरुले बजारको सुन्दरतामा प्रभाव पारेको

आम नागरिकलाई हिड्डुलमा समस्या परेको तथा सवारी दुर्घटना समेत हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरले नगर प्रहरीहरु खटाई त्यस्ता इजाजत बिनाका बिज्ञापन सामाग्रीहरुलाई हटाई नगरलाई स्वच्छ र सुन्दर बनाउने अभियान शुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]