३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

महोत्सवममा परपुरुषसँग नाचेकी महिलालाई सम्मान,श्रीमानले भेटेपछि गरेका थिए पिटाइ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, माघ २३, २०८२

बुटवल । स्याङ्जाको नवौँ वालिङ महोत्सव चलिरहेको समयमा एक महिलाले आफ्ना श्रीमान्लाई छोडेर अर्का पुरुषसँग अँगालो हाल्दै नाचेको दृश्य सार्वजनिक भएको थियो। म’दिरा सेवनको अवस्थामा रहेकी ती महिलालाई महोत्सव स्थलमै उनका श्रीमान्ले हात’पात गरेका थिए। उक्त घट’नापछि सम्बन्धित भिडियो TikTok र Facebook लगायत सामाजिक सञ्जालमा छिट्टै भाइरल भयो, जसले व्यापक चर्चा पायो।

 

भिडियोमा श्रीमान्ले पर’पुरुषसँग नाचेको भेटेपछि महोत्सव स्थलमै कु’टपिट गरेको देखिन्छ। घ’टना भाइरल भएसँगै महोत्सवको चर्चा झन् बढेको भन्दै वालिङ महोत्सव आयोजक समितिले पी’डित महिलालाई सहयोग स्वरूप सम्मान गरेको जनाएको छ। आयोजकका अनुसार सामाजिक सञ्जालमा फैलिएको उक्त घटनाले महोत्सवप्रति जनचासो बढाएकाले मानवीय पक्षलाई ध्यानमा राख्दै सम्मान गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!