२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रहरी निरीक्षक रोकायको सक्रियतामा लाखौं मुल्यको अबैध समानहरु पक्राउ

Logo
प्रकाशित सोमबार, माघ १३, २०७६

(सागर थापा/महेन्द्र सिंह)
धनुषा माघ १३ ईलाका प्रहरी कार्यालय खजुरीले ठुलो परिमाणमा अबैध समानहरु बरामद गरेको छ।
आइतबार ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोर्कायको कमान्डको प्रहरी टोलीले खजुरीको सुनसान बाटोमा गुडिरहेको टेक्टरमा लुकाइराखेको बिशेष गोप्य सूचना पाए पछी प्रहरी टोली पुगेर चेकजाँच गर्ने क्रममा कुखुराको दाना चामल पिठो सुर्तीजन्य पान कपडा सर्फ साबुन लगाएत धेरै समानहरु बरामद गरेको खजुरी प्रहरी निरीक्षक रोकायका अनुसार उक्त समानहरु भारतबाट अबैध रूपमा ल्याएर राखिएको हो। उक्त समानको मूल्य बजार भाउ अनुसार ३ लाख ४१ हजार रुपैयाँ बराबर रहेको छ।
अहिले समान र टेक्टरलाई ईलाका प्रहरी कार्यालय खजुरीमा राखिएको छ । प्रहरी निरीक्षक रोकाय खजुरी आएदेखि थुप्रै सराहनीय कार्य गर्दै आइरहेका छन् ।
खजुरीको शान्ति सुरक्षा लगायत अबैध चोरीपैठारीका बस्तुहरु बरामद गर्दै आउँदा अहिले उनकै सक्रियतामा यति ठुलो परिमाणमा अबैध समानहरु बरामद हुनु उनको ठुलो सफलता भएको छ। खजुरी प्रहरी निरीक्षक रोकायको कामको चो तर्फी चर्चा चलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]