१७ कार्तिक २०८३, मंगलबार
03-11-2026 , Tue
×

इरानले आक्रमण सुरु गरेलगत्तै कतार,कुवेत र युएईले आफ्नो हवाई क्षेत्र बन्द गरे,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, फाल्गुण १६, २०८२

काठमाडौं । इजरायल र अमेरिकाको संयुक्त आक्रमणको जवाफमा इरानले प्रतिआक्रमण सुरु गरेलगत्तै कतार, कुवेत र युएईले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्। अल जजिराका अनुसार इरानले प्रतिआक्रमण थालेको केही घण्टामै यी खाडी मुलुकहरूले सुरक्षा सतर्कता अपनाउँदै उडानहरू बन्द गर्ने निर्णय गरेका हुन।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । *घोराही, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन चौधरीले एक परेवाको उद्धार गरेपछि उहाँको सामाजिक सञ्जालमा चौतर्फी प्रशंसा हुन थालेको छ। एउटा असहाय पक्षीको जीवन रक्षाका लागि देखाएको मानवीय संवेदनशीलतालाई धेरैले सकारात्मक रूपमा लिँदै प्रियासनको प्रशंसा गरेका छन्। पत्रकार गोविन्द खड्काले परेवाको उद्धारसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक […]

  दाङ । घोराही स्थानीयवासीबाट प्राप्त जनगुनासोका आधारमा जिल्लाका विभिन्न स्थानहरूमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रममा सवारीको स्वरूप परिवर्तन गरी अनावश्यक तथा अत्यधिक चर्को आवाज निकाल्दै सञ्चालन गरिएका मोटरसाइकलहरू नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरी छाडिएको छ। सवारी साधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण फैलाउने तथा सार्वजनिक शान्ति भंग गर्ने कार्य कानुन […]

एउटी आमाको आँसु–भिजेको अन्तिम पुकार प्रधानमन्त्री गृहमन्त्री प्रहरी महानिरीक्षक बिन्तिपत्र प्युठान । आज सिंगो देश पीडामा छ। चारैतिर दुःख र शोकका खबर छन्। हरेक नेपालीको मन छियाछिया भएको यो घडीमा म पनि आफ्ना दुई नानीहरूको भविष्य काखमा च्यापेर तपाईंहरूसमक्ष उभिएकी छु। म देवा जि.सी.—राष्ट्रसेवामा आफ्नो जीवन समर्पण गर्नुभएका स्वर्गीय श्री विष्णुबहादुर जि.सी.की श्रीमती हुँ। मेरो […]