३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

इजरायल र इरानबिच युद्ध सुरु भए लगत्तै संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपतकालीन बैठक,

Logo
Abc Sanchar प्रकाशित शनिबार, फाल्गुण १६, २०८२

काठमाडौं । इजरायल र इरानबिच युद्ध सुरु भए लगत्तै संयुक्त राष्ट्रसङ्घले सुरक्षा परिषद्को आपतकालीन बैठकले बोलाएको छ । राष्ट्रसङ्घले शनिबार सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएको हो ।

बैठक बहराइन, कोलम्बिया, चीन, रुस र फ्रान्सको अनुरोधमा बोलाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा भएको सैन्य कारबाहीको आलोचना गरेका छन्।

उनले एक विज्ञप्ति जारी गर्दै यस्ता कार्यहरूले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई कमजोर पारेको जनाउँदै तत्काल युद्ध रोक्न आह्वान गरेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!