३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

दाङ अवधी पत्रकार संघको अध्यक्षमा दुखहरण यादव चयन

Logo
प्रकाशित सोमबार, माघ १३, २०७६

सागर थापा
दाङ माघ १३अवधी पत्रकार संघ दाङको प्रथम अधिवेशन आइतवार देउखुुरीको गढवामा सम्पन्न भएको छ ।
नेपाल अवधी पत्रकार संघ केन्द्रिय समितिको आयोजनामा संघका दाङ जिल्ला कार्यवाहक अध्यक्ष दुुखहरण यादवको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुुख आतिथ्यमा कार्क्रम भएकाे हाे ।
कार्यक्रममा प्रमुुख अतिथि यादवले भाषा, कला र संस्कृतिको संरक्षण उन्नयन र विकासमा पत्रकारहरुको भूूमिका महत्वपुुर्ण हुुने बताए । कार्यक्रममा अध्यक्ष यादवले समाज परिवर्तनमा पत्रकारहरुको ठूलो भूूमिका हुुने भन्दै आमसंचारको माध्यमबाट समाजमा लुुकेर रहेका विषयबस्तुुहरुलाई पत्रकारहरुले आम जनता सम्म पुुर्याउनुुपर्ने बताए ।
गढवा गाउँपालिकाको तर्फबाट अवधि भाषा संस्कृति कला र साहित्यको संरक्षणका लागि स्पष्ट खाका सहित आएमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
यसैबीच, अधिवेशनले दुुखहरण यादवको अध्यक्षतामा ११ सदस्यीय अवधि पत्रकार संघ दाङको सर्बसम्मत नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्ष गिता कुुमारी यादव, सचिव सहदेव यादव, कोषाध्यक्ष रामकुुमारी यादव, सहसचिव रोशन यादव र सदस्यहरुमा देव यादव, ओम प्रकाश गुुप्ता, मञ्जुु यादव खजरौटा), मञ्जुु यादव(रामनगर),उर्मिला यादव र देवबहादुुर यादव रहेका छन् । अधिवेशनले ३ सदस्यीय सल्लाहकार तथा केन्द्रिय प्रतिनिधिको चयन गरेको छ । जसमा पत्रकार राधेश्याम गुुप्ता, ऋषि यादव र कृृष्णकुुमार यादव रहेका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा नेपाल अबधि पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेश मिश्र, संस्थापक अध्यक्ष सुूर्यलाल यादव, महासचिव जिएम यादव, अवधी साँस्कृतिक विकास परिषद् दाङका अध्यक्ष जगतराम यादव, देउखुुरी साहित्य मञ्चका अध्यक्ष हरि पोख्रेल, नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ का पार्षद शिवराज पन्थी, संरक्षण अभियन्ता उमाकान्त पन्त, अवधी पत्रकार संघ दाङका संस्थापक अध्यक्ष राधेश्याम गुुप्ता, शिक्षक एवं साहित्यकार नागेन्द्र यादव र जनता मावि गढवाका प्रधानाध्यापक रामसुुरत यादवलगायतले शुुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!