२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

बिद्यालयको भौतिक बिकासमा सहयोग गर्ने प्रतिबद्धता प्रदेश सभा सदस्य : थापा

Logo
प्रकाशित बिहिबार, माघ १६, २०७६


(भावना हमाल)
दैलेख माघ १६ कर्णाली प्रदेश सभाका सदस्य सुशील कुमार थापाले बिद्यालयको डिपिआर अनुसार भौतिक बिकासमा सहयोग गर्ने प्रतिबध्द्ता जनाउनु भएको छ । नगरपालिकाले नमुना घोषणा गरेर बिद्यालयलाइ अगाडि बढाउने योजना यस अगाडी नै गरेकोमा बिध्यालय बल्ल तातिएको उनले बताए ।
दैलेखको भानेश्वार माध्यमिक बिद्यालय दुल्लु नगरपालिका २ नाउलेकटुवालको ५८ औ बार्शिक उत्सबमा उनले उक्त कुरा बताएका हुन ।
नगरमै पहिलोपटक आबासिय कक्षा सुरु गरेकोमा बधाइ दिदै, प्राबिधिक धार संचालनको लागी नगरपालिकाले सघाउने दुल्लु नगरपालिका का नगर प्रमुख घनश्याम भण्डारीले बताएका छन् ।
बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष जितेन्द्र थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुर्ब बिध्यालय ब्याबस्थापन समिती र प्रधानाध्यापकलाइ सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!