०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

नागरिकको सहयोग विना प्रहरी सफल हुदैन डिएसपी:चन्द

Logo
प्रकाशित शनिबार, माघ २५, २०७६

(सागर थापा/महेन्द्र सिंह)
बाँके माघ २५ भर्खरै सरुवा भएर आउनु भएका ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले नागरिकहरुको सहयोग बिना प्रहरी एक्लैले शान्ति सुरक्षा कायम गर्न नसक्ने र आम नागरिकले पनि प्रहरीको हाकिमलाई भेटेर आफ्नो गुनासो राख्न पाउन पर्ने वताएका छन् ।
खबर 24 नेपाल र एबिसी संचार सङगको कुराकानीमा उनले नागरिक पनि विना वर्दिका प्रहरी भएकाले आवश्यक समन्वय र सहकार्यकै माध्यमबाट शान्ति सुरक्षा कायम गर्न सकिनेमा जोड दिए । उनले प्रहरी भित्र पनि केही कमिकमजोरि रहेको भन्दै त्यसलाई सुधार गर्दै रणनितिक कार्ययोजनाका साथ अघि बढीरहेकोे वताए । पछिल्लो समय नेपाल प्रहरी लोक िप्रय बन्दै ग्एको भन्दै । जनताको सुरक्षाको लागि डिएसपी चन्द रातभर हाइबे गस्तीमा हिने गरेका पनि छन ।
उनले प्रहरीको सङख्या बढउने कि स्रोत साधन र प्राविधिले भरिपूर्ण गराउने अहिले मुख्य वहसको विषय भएको वताए । प्रहरीभित्र राम्रो काम गर्नेलाई पुरस्कृत र गलत काम गर्नेलाई दन्डको वयवस्था कडाईका साथ लागू भएको डिएसपी चन्दले वताउनु भयो । यसले प्रहरीलाई थप मर्यादित र अनुशासित बनाउन ठुलो मदत पुगेको चन्दले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!