०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

बाँकेको अगैयामा पौडी खेल्न गएका एकजना वेपत्ता

Logo
प्रकाशित शनिबार, माघ २५, २०७६

बाँके माघ २५ नेपालगञ्ज पौडी खेल्न लागेको बाँकेमा एक जना बेपत्ता भएका छन् । पिकनिक मनाउन बाँकेको राप्तीसोनारी गाउँपालिका १ अगैयामा गएका बेला पौडी खेल्न लाग्दा एक जना बेपत्ता भएका हुन् ।
कोहलपुर घर भई अगैयामा ब्यवसाय गर्दै आएका ४२ वर्षीय शिव शर्मा वेपत्ता भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनको खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।
बैंकका कर्मचारी र स्थानीय व्यवसायीहरुको समुह शनिवार पिकनिक मनाउन गएको बेला पौडी खेल्न भनि गएका शर्मा लामो समयसम्म पनि नफर्किएपछि प्रहरी, शसस्त्र प्रहरी र स्थानियहरु शर्माको खोजीमा जुटेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]