११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

चितवनमा रास्वपा महाधिवेशन उद्घाटनमा प्रधानमन्त्री बालेन साहको सम्बोधन,

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ ०७, २०८३

चितवन । नारायणगढमा नयाँ दलको रूपमा आएको रास्वपाको उदयलाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा भने
– भ्रष्टाचार, सुशासन र पारदर्शिताको मुद्दामा सरकारले काम गरिरहेको दाबी
– प्रतिपक्षलाई “विरोधका लागि विरोध नगर्न” सुझाव
– महाधिवेशनबाट रास्वपाले देशहितका ठोस एजेन्डा ल्याओस् भन्ने शुभकामना

जनताको काम गर्ने हिम्मत भए राजनीति गर्न सजिलो हुन्छ” भने नयाँ पुस्तालाई राजनीतिमा आउन र पुरानो शैली फेर्न आग्रह
– रास्वपाको घोषणापत्र र कामको शैलीलाई “आशा जगाउने” भन्दै प्रशंसा

स्थलमा पानी जमेर अलि ढिला भए पनि दुई नेताको उपस्थितिले उद्घाटनलाई तातो बनायो। प्रधानमन्त्री बालेन र रवी एउटै मञ्चमा उभिएपछि सञ्जालमा “पुरानो vs नयाँ शैलीको तुलना पनि चर्किएको छ।

महाधिवेशनले पार्टीको भावी कार्यदिशा, नेतृत्व र घोषणापत्र पास गर्ने एजेन्डा राखेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्साबाट पक्राउ परेका चोरीका आरोपी रुकुम जिल्ला प्रहरीमा ल्याइयो, रुकुम पश्चिम । कात्तिक ४ गते दिउँसो ३ बजेतिर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१० का घमण्डबहादुर बुढाको घरको कोठाबाट ५ लाख १५ हजार रुपैयाँ नगद र ८ आनाको सुनको तिलहरी चोरी भएको घटनाका आरोपीलाई पर्साबाट पक्राउ गरी रुकुम ल्याइएको छ।

*काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेबाट काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक व्यवस्थापन सम्बन्धी यस कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको कार्यक्रम।

  दाङ । दशैंको अवसरमा दाङमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको र २ जना सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभएको छ। गम्भीर घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र घटनाबारे […]