२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

रुपन्देहीको प्रसिद्ध लुम्बिनी थकाली भान्सा घर मा ग्राहकले खाना खाँदै गर्दा भातमा मरेको माखा भेटियो,

Logo
ABC (भन्डाफोर) प्रकाशित मंगलबार, आषाढ ०९, २०८३

रुपन्देही । ग्राहकले खानेकुरा अर्डर गरेर खाइरहेका बेला दाल/तरकारीमा मरेको माखा देखेपछि तुरुन्तै होटल व्यवस्थापनलाई खबर गरेका थिए। फोटो/भिडियो समाचारमा र सामाजिक सञ्जालमा फैलिएपछि होटलको सफाइ र गुणस्तरमाथि प्रश्न उठेको छ।

यता होटलको भनाइ यस्तो घटनाप्रति खेद व्यक्त गर्दै व्यवस्थापनले “मानवीय कमजोरीले भित्र पसेको हुन सक्छ, तुरुन्तै सरसफाइ र भान्छे टिमलाई सचेत गराइएको” बताएको छ। ग्राहकसँग गल्ती स्वकीकारदै अबदेखि यस्तो नहुने बताए ।

स्वास्थ्यको हिसाबले मरेको माखा खाना वा पेयमा पर्दा ब्याक्टेरिया, फङ्गसको जोखिम हुन्छ। त्यस्तो खाना खाइएको छ भने २४-४८ घण्टा पेट दुख्ने, वाकवाकी, झाडापखाला जस्ता लक्षण आयो भने नजिकैको स्वास्थ्य चौकीमा जाँच गराउनु पर्छ।

उपभोक्ताले तुरुन्तै होटल व्यवस्थापनलाई जानकारी दिने + प्रमाण राख्ने नगरपालिका/खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा उजुरी दिने – १४१ कल सेन्टर पनि छ
बिल र प्रमाणसहित क्षतिपूर्तिको माग गर्न सक्छ ।

लुम्बिनी थकाली भान्सा घर रुपन्देहीको चर्चित ठाउँ हो, त्यही भएर यो घटनाले धेरैको ध्यान तानेको छ। होटलले अब सरसफाइमा कडाइ गर्ला भन्ने आशा गरौं। र सम्बन्धित निकायले तत्काल अनुगमन गरोस् ।रुपन्देहीको प्रसिद्ध लुम्बिनी थकाली भान्सा घर मा ग्राहकले खाना खाँदै गर्दा भातमा मरेको माखा भेटियो,

रुपन्देही । ग्राहकले खानेकुरा अर्डर गरेर खाइरहेका बेला दाल/तरकारीमा मरेको माखा देखेपछि तुरुन्तै होटल व्यवस्थापनलाई खबर गरेका थिए। फोटो/भिडियो समाचारमा र सामाजिक सञ्जालमा फैलिएपछि होटलको सफाइ र गुणस्तरमाथि प्रश्न उठेको छ।

यता होटलको भनाइ यस्तो घटनाप्रति खेद व्यक्त गर्दै व्यवस्थापनले “मानवीय कमजोरीले भित्र पसेको हुन सक्छ, तुरुन्तै सरसफाइ र भान्छे टिमलाई सचेत गराइएको” बताएको छ। ग्राहकसँग गल्ती स्वकीकारदै अबदेखि यस्तो नहुने बताए ।

स्वास्थ्यको हिसाबले मरेको माखा खाना वा पेयमा पर्दा ब्याक्टेरिया, फङ्गसको जोखिम हुन्छ। त्यस्तो खाना खाइएको छ भने २४-४८ घण्टा पेट दुख्ने, वाकवाकी, झाडापखाला जस्ता लक्षण आयो भने नजिकैको स्वास्थ्य चौकीमा जाँच गराउनु पर्छ।

उपभोक्ताले तुरुन्तै होटल व्यवस्थापनलाई जानकारी दिने + प्रमाण राख्ने नगरपालिका/खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा उजुरी दिने – १४१ कल सेन्टर पनि छ
बिल र प्रमाणसहित क्षतिपूर्तिको माग गर्न सक्छ ।

लुम्बिनी थकाली भान्सा घर रुपन्देहीको चर्चित ठाउँ हो, त्यही भएर यो घटनाले धेरैको ध्यान तानेको छ। होटलले अब सरसफाइमा कडाइ गर्ला भन्ने आशा गरौं। र सम्बन्धित निकायले तत्काल अनुगमन गरोस् । रुपन्देहीको प्रसिद्ध लुम्बिनी थकाली भान्सा घर मा ग्राहकले खाना खाँदै गर्दा भातमा मरेको माखा भेटियो,

रुपन्देही । ग्राहकले खानेकुरा अर्डर गरेर खाइरहेका बेला दाल/तरकारीमा मरेको माखा देखेपछि तुरुन्तै होटल व्यवस्थापनलाई खबर गरेका थिए। फोटो/भिडियो समाचारमा र सामाजिक सञ्जालमा फैलिएपछि होटलको सफाइ र गुणस्तरमाथि प्रश्न उठेको छ।

यता होटलको भनाइ यस्तो घटनाप्रति खेद व्यक्त गर्दै व्यवस्थापनले “मानवीय कमजोरीले भित्र पसेको हुन सक्छ, तुरुन्तै सरसफाइ र भान्छे टिमलाई सचेत गराइएको” बताएको छ। ग्राहकसँग गल्ती स्वकीकारदै अबदेखि यस्तो नहुने बताए ।

स्वास्थ्यको हिसाबले मरेको माखा खाना वा पेयमा पर्दा ब्याक्टेरिया, फङ्गसको जोखिम हुन्छ। त्यस्तो खाना खाइएको छ भने २४-४८ घण्टा पेट दुख्ने, वाकवाकी, झाडापखाला जस्ता लक्षण आयो भने नजिकैको स्वास्थ्य चौकीमा जाँच गराउनु पर्छ।

उपभोक्ताले तुरुन्तै होटल व्यवस्थापनलाई जानकारी दिने + प्रमाण राख्ने नगरपालिका/खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा उजुरी दिने – १४१ कल सेन्टर पनि छ
बिल र प्रमाणसहित क्षतिपूर्तिको माग गर्न सक्छ ।

लुम्बिनी थकाली भान्सा घर रुपन्देहीको चर्चित ठाउँ हो, त्यही भएर यो घटनाले धेरैको ध्यान तानेको छ। होटलले अब सरसफाइमा कडाइ गर्ला भन्ने आशा गरौं। र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण होस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।