११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

सितगंगा न.पा. वडा नं. ९ मा योजना छनोटका लागि राय-सुझाव संकलन कार्यक्रम सम्पन्न,

Logo
सागर थापा प्रकाशित बुधबार, आषाढ १०, २०८३

 

अर्घाखाँची । गाउँमै बसेर आफ्नो वडाको विकास योजना छान्ने यो अभ्यास एकदमै राम्रो हो। “जनताको सरकार,जनताको योजना भनेको यस्तै हो।

तल्लो तहबाटै योजना टोल-टोलमा गएर किसान, आमा समूह, युवा, दलित सबैको राय लिन्छन्। सडक चाहिन्छ कि खानेपानी, कृषि मल डिपो चाहिन्छ कि स्वास्थ्यचौकी – जनता आफैले भन्छन्।

पारदर्शिता वडामा कति बजेट आयो, त्यो कहाँ खर्च गर्ने भन्ने कुरा लुक्दैन।आफैले छानेको योजनामा सबैले सहयोग गर्छन्। पछि गुणस्तरमा पनि प्रश्न उठ्दैन।

सितगंगा नगरपालिका अर्घाखाँचीको ठूलो नपा हो। वडा नं. ९ मा कृषि, पर्यटन र सडकका धेरै सम्भावनाहरु धेरै छन् । कार्यक्रममा सितगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भिम केसीको अध्यक्षता एवं सन्चालन कम्पुटर अफरेटर निर्मला केसिको स्वागत मन्तब्य वडा सदस्य खुमबहादुर लुईचे लगायतले वडामा हुने बिकास योजना बारेमा आ आफ्नो धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्साबाट पक्राउ परेका चोरीका आरोपी रुकुम जिल्ला प्रहरीमा ल्याइयो, रुकुम पश्चिम । कात्तिक ४ गते दिउँसो ३ बजेतिर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१० का घमण्डबहादुर बुढाको घरको कोठाबाट ५ लाख १५ हजार रुपैयाँ नगद र ८ आनाको सुनको तिलहरी चोरी भएको घटनाका आरोपीलाई पर्साबाट पक्राउ गरी रुकुम ल्याइएको छ।

*काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेबाट काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक व्यवस्थापन सम्बन्धी यस कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको कार्यक्रम।

  दाङ । दशैंको अवसरमा दाङमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको र २ जना सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभएको छ। गम्भीर घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र घटनाबारे […]