काठमाडौं । चाहे १ करोडको कार* होस् चाहे १० हजारको साइकल होस्। नियम उल्लङ्घन गरेपछि ट्राफिकले लक लगाउने, जरिवाना काट्ने कुरामा भेदभाव हुँदैन।
यस्ता तस्बिरहरूले २ वटा सन्देश दिन्छन्: पद, पैसा, सवारीको प्रकारले कानुन छुन्न नियमको सम्मान सानो गल्तीमा पनि कारबाही हुन्छ भने ठूलोमा झनै हुनुपर्छ भन्ने विश्वास बढ्छ ।