बर्दिया । प्रदूषणको कारण टायल/सेरामिक बनाउँदा निस्कने धुलो, धुवाँ र फोहोर पानीले वरपरको हजारौं बिघा खेतमा असर पारेको छ ।
किसानको मर्का धान, गहुँ, तरकारी सबै बालीमा उत्पादन घट्ने, बोटै सुक्ने समस्या लामो समयको असर माटो र पानीमा रसायन मिसिएर वर्षौंसम्म खेती नहुने अवस्था पनि आउँछ
वातावरण विभाग/प्रदूषण नियन्त्रण ऐन २०७६ अनुसार उद्योगले आफ्नो फोहोर व्यवस्थापन गर्नैपर्छ क्षतिपूर्ति नोक्सानको यथार्थ मूल्याङ्कन गरेर किसानलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ।
-स्थानीय सरकार जिल्ला प्रशासन किसानले सामूहिक निवेदन दिएर अनुगमन गराउन सक्छन् ।
हजारौं बिघा भनेको सयौं परिवारको बिहान-बेलुकाको रोटी हो। उद्योग चाहिन्छ,
तर किसानको पेटमा लात हानेर होइन।