२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

भारतको त्रिपुरा राज्यका प्रहरी महानिर्देशक DGP अनुराग धानकर आफ्नै कार्यालयभित्र मृत,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन ०४, २०८३

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा
उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे

प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा झुण्डिएको अवस्थामा भेटिएको पनि भनिएको छ।

पोस्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविक कारण पत्ता लाग्ने अस्पतालले जनाएको छ।

1994 ब्याचका IPS अफिसर
मे १७, २०२५ देखि त्रिपुराको DGP को जिम्मेवारी सम्हालेका थिए
– यसअघि DGP इन्टेलिजेन्स, CBI, CISF मा पनि काम गरिसकेका थिए
Police Medal for Meritorious Service र President’s Police Medal पाएका थिए ।

घटनापछि मुख्यमन्त्री माणिक साहा र वरिष्ठ अधिकारीहरू अस्पताल पुगेका थिए। अहिले अनुसन्धान भइरहेको छ ।

३० वर्षभन्दा बढी सेवा गरेका वरिष्ठ अधिकारीको यसरी अचानक निधनले प्रहरी संगठन र राज्य सरकारलाई ठूलो झड्का दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]