३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

जनमोर्चा दाङले सिमा अतिक्रमणको बिरोधमा फागुन ३ गते सभा गर्ने

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०१, २०७६

(सागर थापा) दाङ फागुन १ यहि ३ गते दिउँसो ३ बजे घोराहीको तुलसिपुर चोकमा बिरोध सभा हुने भएको छ । सिमा अतिक्रमण र एमसिसी सम्झौताका विरुद्धमा आन्दोलनरत दाङमा कृयासिल राजनीतिक दलहरुको सयुक्त बैठक ले उक्त कार्यक्रम तय गरेको हो । नेपाल कम्युनिस्ट पार्टी मसाल दाङ जिल्ला प्रबक्ता भरत भण्डारी को अध्यक्षतामा बसेको बैठक पछि जारी गरेको बिज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ । बिज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी मसाल दाङ जिल्ला प्रबक्ता भरत भण्डारी नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी का जिल्ला सचिब रामजि चौधरी राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य ने क पा माले का जिल्ला सचिब नेत्र प्रकाश पान्डे देशभक्त जनगणतान्त्रीक मोर्चा का जिल्ला सचीव इस्वरी प्रसाद गैरे को हस्ताक्षर रहेको छ । बिज्ञप्तिमा सम्पुर्ण राष्ट्रप्रेमी जनसमुदाय लाई कार्यक्रममा सहभागिताको लागि अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!