१५ साउन २०८३, शुक्रबार
31-07-2026 , Fri
×

सिराहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्युपछी कर्फ्यु जारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन १४, २०८३

सिरहा । दुई पक्षबीच झडप हुँदा सिरहा तुलसीपुरका गणेश यादवको मृत्यु भएको स्थानीयले पुष्टि गरे ।

सिराहामा अहिले कर्फ्यु आदेश भए पनि प्रदर्शन रोकिएको छैन । अहिले गोलबजारस्थित मुख्य बजारमा  गणेशको शव राखेर प्रदर्शन भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । कप्तानगञ्जमा भएको घटनाको प्रभाव सर्लाहीमा पनि देखिएको छ। सर्लाहीमा दुई समूहबीच झडप हुँदा ११ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको छ। आगलागीबाट सबै मोटरसाइकल पूर्ण रूपमा नष्ट भएका छन्। गोलबजार नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ। घटनापछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको भए पनि सडकमा प्रदर्शन भने जारी रहेको जनाइएको […]

सिरहा । बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ । यसैबीच सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मल जलाइएको हो । प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

सिरहा । दुई पक्षबीच झडप हुँदा सिरहा तुलसीपुरका गणेश यादवको मृत्यु भएको स्थानीयले पुष्टि गरे । सिराहामा अहिले कर्फ्यु आदेश भए पनि प्रदर्शन रोकिएको छैन । अहिले गोलबजारस्थित मुख्य बजारमा  गणेशको शव राखेर प्रदर्शन भइरहेको छ।

error: Content is protected !!