१६ साउन २०८३, शनिबार
01-08-2026 , Sat
×

रुपन्देही प्रहरीद्वारा भारतीय नक्कली नोटसहित २ जना भारतीय नागरिक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन १५, २०८३

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ स्थित खड्का खाजा घरमा भारतीय नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले भारतका २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

उनीहरूको साथबाट भारतीय नक्कली नोट रु. ७०,००० (५०० दरका १४० थान), सक्कली भारतीय मुद्रा रु. २,७५८, नेपाली नगद रु. २,१८० तथा २ थान मोबाइल बरामद भएको छ। नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज दर्जनौं प्रहरीको उपस्थितिमै भन्सार छली भएको यो घटनाले फेरि सीमा सुरक्षामाथि प्रश्न उठाएको छ। नेपालगन्जको मुख्य सिमानाकाको भन्सार,यात्रु शाखाबाट इन्डियन गाडी स्कार्पियो नं. GJ18BO899 बिना भन्सारका A/C कपडामा बेरिएको देखे पछी नेपालगन्ज भन्सारका कर्मचारी तिर्थ निरौलाले चेकजाँचको क्रममा फेला परेपछि सामान भन्सारमा बुझाएका थिए । त्यहाँ दर्जनौं सशस्त्र प्रहरी र नेपाल प्रहरी […]

काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनापछि तराई-मधेश तनावग्रस्त बनेको छ। यसलाई साम्य पार्न सुरक्षा व्यवस्थापनको लागि प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारीता मूल्या‌ङ्कन, नीति निर्देशन, सुरक्षा योजनाको कार्यान्वयनका लागि प्रहरी टोली खटाएको हो। तराई-मधेमा खटाएको प्रहरी टोलीलाई सूचना संकलन तथा विश्लेषण र आवश्यकतानुसार फिल्डमा समेत खटिई सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय, […]

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ स्थित खड्का खाजा घरमा भारतीय नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले भारतका २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट भारतीय नक्कली नोट रु. ७०,००० (५०० दरका १४० थान), सक्कली भारतीय मुद्रा रु. २,७५८, नेपाली नगद रु. २,१८० तथा २ थान […]

error: Content is protected !!