१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
×

मुग्लिन नारायणगढ सडकखण्डमा पहिरो,सडक एकतर्फी अवरुद्ध,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन १८, २०८३

चितवन । लगातारको वर्षापछि मुग्लिन नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो झर्नुका साथै माथिबाट लेदो बग्दा सडक एकतर्फी अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार तुईनखोला, नाम्सीखोला, सिमलताल लगायतका क्षेत्रमा पहिरो र लेदोले सडक प्रभावित बनेको हो। सडक खुलाउने उद्देश्यले डोजरसहितका उपकरण परिचालन गरी पहिरो हटाउने काम भइरहेको छ।
निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिम रहेको भन्दै यात्रु तथा सवारी चालकलाई अत्यन्त सावधानी अपनाउन र आवश्यक परे मात्र यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ। सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म सवारी आवागमन आलोपालो (एकतर्फी) रूपमा सञ्चालन भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भएको बताएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत एक सन्देश जारी गर्दै ट्रम्पले सो जानकारी दिएका हुन् । आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले अमेरिका इरानका विरुद्ध दोस्रो विश्वयुद्धपछिकै उच्च स्तरको सैन्य शक्ति र सामर्थ्यका साथ प्रतिकार गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गर्नुभयो । ‘यति हुँदाहुँदै पनि, इरान र अन्य मध्यपूर्वी देशहरूले एउटा सम्झौताको […]

चितवन । लगातारको वर्षापछि मुग्लिन नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो झर्नुका साथै माथिबाट लेदो बग्दा सडक एकतर्फी अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार तुईनखोला, नाम्सीखोला, सिमलताल लगायतका क्षेत्रमा पहिरो र लेदोले सडक प्रभावित बनेको हो। सडक खुलाउने उद्देश्यले डोजरसहितका उपकरण परिचालन गरी पहिरो हटाउने काम भइरहेको छ। निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिम […]

एजेन्सी । काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले आइतबार बिहान सामाजिक सञ्जाल एक्समार्फत एक विज्ञप्ति जारी गर्दै शनिवार राति भएको मुठभेडमा ती लुटेराहरू मारिएको पुष्टि गरेका हुन् । प्रवक्ता जद्रानकाअनुसार काबुलको प्रहरी जिल्ला ८ मा शनिवार राति करिब ९ बजे प्रहरी र सशस्त्र समूहबीच गोली हानाहान भएको थियो । प्रहरीको जवाफी कारबाहीमा सात जना संदिग्ध लुटेराको […]

error: Content is protected !!