बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन्
किन सुरज बहादुर भण्डारीलाई भोट दिने ?
गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ।
उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द बनाउने सशक्त संस्था उद्योग वाणिज्य संघलाई व्यवसायीमुखी र प्रभावकारी बनाउने पारदर्शिता र जवाफदेहिता संघको काम कारबाहीमा स्पष्टता ल्याउने जिम्मेवार नेतृत्व: इमानदार र व्यवसायीमैत्री निर्णय गर्ने जस्ता रहेका छन् ।
(अपील)
नेपालगन्जको व्यवसायिक उज्ज्वल भविष्यका लागि, व्यवसायीको आवाज बलियो बनाउन र सशक्त नेतृत्वका लागि भदौ ६ गते हुने निर्वाचनमा सदस्य पदका उम्मेदवार सुरज बहादुर भण्डारी लाई आफ्नो अमूल्य मत दिएर अत्यधिक मतले विजयी गराउन अनुरोध गरेका छन् ।