०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

नेपालगञ्ज कारकाँदो चोक कलेज पढ्ने युवती जिस्काएको र अभद्र व्यवहार गर्ने युवक कुटिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन ३०, २०८३

बाँके । नेपालगन्ज कलेज पढ्ने एक युवतीलाई चोकमा जिस्काएको तथा अभद्र व्यवहार गरेको भन्दै युवतीका दाजुले ती युवकलाई सार्वजनिक ठाउँमै कुटपिट गरेका हुन्। घटनापछि केही समय कारकाँदो चोकमा भीड लागेको थियो।

यस्ता घटनामा प्रहरीले दुवै पक्षसँग सोधपुछ गर्ने, सीसीटीभी फुटेज हेर्ने र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने गर्छ। अहिलेसम्म प्रहरीले कसलाई नियन्त्रणमा लिएको वा उजुरी दर्ता भएको आधिकारिक जानकारी भने आइसकेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]